दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता
barnanmedia.com · Wed Aug 05 22:50:06 GMT 2026

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार ६८ वर्षीय केदारनाथ पराजुली र उहाँकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफालेर बेपत्ता हुनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)