इम्पेरियल वर्ल्ड स्कुल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु
newsofnepal.com · Mon Aug 31 08:33:03 GMT 2026
काठमाडौँ।
इम्पेरियल वर्ल्ड स्कुल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता २०२६ आजदेखि सुरु भएको छ । ८ दिनसम्म चल्ने उक्त प्रतियोगितामा उपत्यकाभरिका ८ विद्यालयका प्रतिभाशाली युवा बास्केटबल खेलाडी सहभागी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)