माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा के भइरहेको छ ?
baahrakhari.com · Mon Aug 31 08:34:28 GMT 2026

काठमाडौं । रसुवा बाढीका कारण सबैभन्दा धेरै मानिस सम्पर्कविहीन भएको माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट)मा अझै उद्धार हुन नसकेको कम्पनीले जनाएको छ । कोरियाली कम्पनीले निर्माण गरिरहेको आयोजनामा ५७६ जना सम्पर्कविहीन छन् ।
उक्त कम्पनीका प्रोजेक्ट म्यानेजर तथा इलेक्ट्रिकल इन्जिनियर जयनारायण चौधरीका अनुसार, एन्डिज हाइड्रोका कुल २७८ कामदारमध्ये १५२ जनाको सकुशल उद्धार गरी काठमाडौं ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)