टाँगटिङ खोलामा बगेको शवको पहिचान खुल्यो
nepalviews.com · Thu Aug 06 00:06:13 GMT 2026

झापा । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा भेटिएको वृद्धको शवको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१ बुधबारे नमूना टोलका ६८ वर्षीय पद्मबहादुर थेगिम लिम्बू हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)