राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने
barnanmedia.com · Thu Aug 06 00:09:55 GMT 2026

सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ।
बिहीबारअपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रािखएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)