होटल-रेष्टुरेन्टले अब स्मोकिङ जोन बनाउनुपर्ने
lokaantar.com

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेष्टुरेन्टमा धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ ।
कार्यालयले जारी गरेको सूचनामा होटल तथा रेष्टुरेन्टमा अव्यवस्थित रूपमा हुक्का, चुरोटलगायत सुर्तीजन्य पदार्थ सेवन हुने गरेको तथा त्यसबाट धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै गुनासो प्राप्त भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)