राष्ट्रिय सभामा मनसुनजन्य विपद्देखि सङ्क्रामक पशु रोग विधेयकसम्मका कार्यसूची
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज दिउँसो बस्ने भएको छ। अपराह्न १ः १५ बजे सिंहदरबारस्थित सभाकक्षमा बस्ने बैठकका लागि विभिन्न महत्त्वपूर्ण कानुनी तथा समसामयिक विषयहरू समेटेर सम्भावित कार्यसूची तय गरिएको छ।
सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा मन्त्रीहरूसँग प्रश्नोत्तरको कार्यक्रम रहेको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूका मौखिक प्रश्नहरूको उत्तर दिनेछिन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)