बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
nepalnews.com · Thu Aug 06 00:37:51 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)