हिरोसिमाको परमाणु आक्रमणको ८१औँ वर्षगाँठ आज
kharibot.com · Thu Aug 06 00:40:00 GMT 2026

काठमाडौँ । आज अगस्ट ६ अर्थात् हिरोसिमा दिवस । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को यही दिन जापानको हिरोसिमा सहरमा अमेरिकाले संसारकै पहिलो युद्धकालीन परमाणु बम प्रहार गरेको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)