राष्ट्रियसभाको बैठक बस्दै
nepalnews.com · Thu Aug 06 00:48:36 GMT 2026

काठमाडौँ। सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ।
अपराह्न १ः १५ बजे सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)