इन्फान्टिनोले मागे माफी, अध्यक्ष पदबाट तत्काल हट्नु नपर्ने
nagariknews.nagariknetwork.com · Thu Aug 06 00:44:01 GMT 2026
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानी भित्र्याउने विवादास्पद योजनामा भएका गल्तीका लागि माफी मागेका छन्।
तर विवाद बढे पनि उनले फिफा अध्यक्ष पद भने छाड्नुपरेन। बुधबार मोरक्कोको रबातमा बसेको फिफा व्यवस्थापन बोर्डको बैठकले इन्फान्टिनोलाई अध्यक्षका रूपमा निरन्तरता दिने निर्णय गरेको हो। बैठकपछि फिफाले इन्फान्टिनोलाई पूर्ण समर्थन रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)