चिनियाँ दबाबपछि तिब्बती अध्ययनसम्बन्धी सम्मेलन रद्द
ekantipur.com · Thu Aug 06 00:49:32 GMT 2026

चिनियाँ दबाबपछि तिब्बती अध्ययनसम्बन्धी सम्मेलन रद्द
गृहमन्त्री सुधन गुरुङले सम्मेलन हुने अभिव्यक्ति दिएको केही दिनमै मुख्यसचिव गोविन्दबहादुर कार्कीले आयोजकमध्ये एक काठमाडौं विश्वविद्यालयका उच्च अधिकारीलाई रद्द गर्न निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)