कामत र अवस्थीको निर्देशनमा ‘नीलो सिन्दुर’ मञ्चन हुने
onlinekhabar.com · Mon Aug 31 08:35:22 GMT 2026

काठमाडौं । मैथिली नाटकका लेखक तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् एक पुरिया विषयमा आधारित नाटक ‘नीलो सिन्दुर’ मञ्चनको तयारीमा छ ।
धीरेन्द्र प्रेमर्षीद्वारा नेपालीमा अनुवाद गरिएको नाटकलाई पुनःसंरचना गर्न लागिएको हो । रङ्गसूत्र नेपाल, हिल्स होम थिएटर र संरक्षणको संयुक्त पहलमा तयार गरिएको उक्त नाटक भदौ १९ गते देखि असोज ४ गतेसम्म काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन हुनेभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)