८० वर्षीय वेदप्रकाश : तीन वर्षमा तीन सयभन्दा बढी पुस्तक अध्ययन
gorkhapatraonline.com · Mon Aug 31 08:35:10 GMT 2026

पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा हेटौँडा उपमहानगरपालिका–२ सानोपोखरा स्थायी भई विगत केही वर्षदेखि पोखरा बस्दै आउनुभएका ८० वर्षीय वेदप्रकाश शर्माले पछिल्ला तीन वर्षमा तीन सयभन्दा बढी पुस्तकको अध्ययन गरिसक्नुभएको छ ।
उहाँलाई यी पुस्तक अध्ययन गर्ने अवसर भने पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले जुराइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)