एमालेले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने, भरपूर उपयोग गरिने
nagariknews.nagariknetwork.com · Thu Aug 06 00:46:38 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने भएको छ।
पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीद्वारा पार्टी मुख्यालय च्यासलमा आयोजित सदस्यतासम्बन्धी कार्यशालामा त्यस बारेमा जानकारी दिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)