हर्मुज जलमार्गबारे ओमानसँग सहमति भएको इरानको दाबी
lokaantar.com
इरानले ओमानसँगको सहकार्यमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ भएर जाने ढुवानी रुटबारे सहमति भएको दाबी गरेको छ। यद्यपि, अमेरिकी नौसेनाको नाकाबन्दीका कारण पारवहन पूर्ण ग्यारेन्टी नदिने इरानले चेतावनी दिएको छ।
इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँगको सहमतिअनुसार नयाँ रुटको भौगोलिक अवस्थिति तय भइसकेको जानकारी दिएको बीबीसीले जनाएको छ । इरानको आधिकारिक समाचार संस्था ‘इर्ना’का अनुसार यो सहमति अन्तिम चरणमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)