तस्बिर खिचेर सुरुङ पसेका ४६ जना अझै फर्केनन्!
barnanmedia.com · Mon Aug 31 08:32:25 GMT 2026

रसुवाको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुवेशी ड्याम साइटस्थित सुरुङमा ४ चिनियाँसहित ४६ जना कामदार तथा प्राविधिक अझै बाहिर निस्कन सकेका छैनन्।
गत बुधबार सुरुङ प्रवेश गर्नुअघि ३९ जनाको तस्बिर खिचिएको थियो। बा'ढी आउँदा सुरुङबाहिर रहेका ६ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)