परराष्ट्रले सुरु गर्यो ‘मोफा नलेज फोरम’
barnanmedia.com · Thu Aug 06 00:51:31 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको छ ।
मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरुआत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)