मिलेनियम स्कुलमा जलेकी बालिकको उपचारको क्रममा मृत्यु
onlinekhabar.com · Thu Aug 06 01:16:24 GMT 2026

२० साउन,पाल्पा । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
उक्त स्कुलमा एलकेजीमा अध्यनरत ८ वर्षीया साजुदा बानुको उपचारका क्रममा बुधबार काठमाडौंमा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)