मौसम पूर्वानुमान : आज बागमती, गण्डकी र लुम्बिनीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना
nepalviews.com · Thu Aug 06 01:15:22 GMT 2026

काठमाडौं । नेपालमा हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ (तराई भूभाग नजिक) सरेकाले देशका अधिकांश भूभागमा मौसम बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको पछिल्लो अपडेट अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)