‘फुटबल जोगाउन इन्फान्टिनो फिफाबाट बाहिरिनुपर्छ’: फिगो
kendrabindu.com · Thu Aug 06 01:23:49 GMT 2026
काठमाडौं । रियल म्याड्रिड र बार्सिलोनाका पूर्वस्टार लुइस फिगोले विवादमा तानिएका फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पद छा्ड्न आग्रह गरेका छन्। उनले इन्फान्टिनोविरुद्ध ‘धोकेबाज’ व्यवहार गरेको आरोप लगाउँदै तत्काल राजीनामा दिनुपर्ने बताएका हुन्।
विश्वकपको स्वामित्वको केही हिस्सा निजी इक्विटी लगानीकर्तालाई बिक्री गर्ने योजनाको तीव्र विरोधपछि इन्फान्टिनो दबाबमा परेका हुन्। छपन्न वर्षीय इन्फान्टिनोले आफ्नो ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपको २० प्रतिशत हिस्सेदारी बिक्री गर्ने योजना अघि सारेका थिए। उक्त प्रस्तावलाई तीन महादेशीय फुटबल महासंघले अस्वीकार गरेपछि उनी योजना फिर्ता लिन बाध्य भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)