आज राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक, यस्ता छन् कार्यसूची
nepalviews.com · Thu Aug 06 01:21:40 GMT 2026

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा र विभिन्न पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने तय भएको छ।
राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची:
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)