धनुषामा गत आर्थिक वर्षमा ५७ किमी सडक ढलान
nepalnews.com · Thu Aug 06 01:27:24 GMT 2026

जनकपुरधाम। पूर्वाधार विकास कार्यालय जनकपुरधामले गत आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधारतर्फ प्रगति हासिल गरेको जनाएको छ।
कार्यालयका अनुसार उक्त अवधिमा धनुषाका विभिन्न स्थानमा ५७ किलोमिटर सडक ढलान तथा २२ कल्भर्ट निर्माण सम्पन्न गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)