आरोही युक्त गुरुङको शव लिएर पाकिस्तानबाट आज नेपाल फर्कंदै सांसद मिङ्मा डेभिड शेर्पा
ekantipur.com · Thu Aug 06 01:25:14 GMT 2026

आरोही युक्त गुरुङको शव लिएर पाकिस्तानबाट आज नेपाल फर्कंदै सांसद मिङ्मा डेभिड शेर्पा
मिङ्मा डेभिड शेर्पा कतार एयरवेजको उडान क्यूआर ६४६ मार्फत आज अपराह्न ४:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युक्त गुरुङको शवसहित काठमाडौं ओर्लिने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)