टिकटक लाइभकै क्रममा मेक्सिकन इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या
dcnepal.com · Thu Aug 06 01:30:40 GMT 2026

सिनालोआ । मेक्सिकोको सिनालोआ राज्यको राजधानी कुलियाकानमा टिकटकमा प्रत्यक्ष प्रसारण (लाइभ) गरिरहेका सामाजिक सञ्जाल इन्फ्लुएन्सर सेजार गास्तेलुमको गोली हानी हत्या गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)