ग्यास वितरणमा अनियमितता नगर्न काठमाडौ प्रशासनको चेतावनी
nepalnews.com · Thu Aug 06 01:35:12 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एलपी ग्यासको बिक्री–वितरणमा अनियमितता भएको गुनासो बढेपछि व्यवसायीलाई कानुनअनुसार मात्र कारोबार गर्न निर्देशन दिएको छ।
कार्यालयले बुधबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत पहुँच वा चिनजानका आधारमा ग्यास बिक्री–वितरण गर्ने, सिलिन्डर लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा सर्वसाधारणलाई ग्यास उपलब्ध गराउन आनाकानी गर्ने कार्य नगर्न चेतावनी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)