मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
nepalwatch.com · Thu Aug 06 01:33:00 GMT 2026

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)