दिल्लीस्थित नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री राजनाथ सिंह, शोक पुस्तिकामा हस्ताक्षर
lokaantar.com

भारतका रक्षामन्त्री राजनाथ सिंहले बुधबार आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)