नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगे भारतीय रक्षामन्त्री सिंह
annapurnapost.com · Mon Aug 31 08:38:05 GMT 2026

काठमाडौं : भारतका रक्षामन्त्री राजनाथ सिंह नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पुगेका छन्। भोटेकोशीको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि समवेदना प्रकट गर्न उनी नेपाली दूतावास पुगेका हुन्।
दूतावास पुगेर सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै भारत सरकार र भारतीय जनताको तर्फबाट बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)