टर्किए लागे सलाह
ekantipur.com · Thu Aug 06 01:48:10 GMT 2026
टर्किए लागे सलाह
सलाहले लिभरपुलमा ९ सिजन बिताउँदै क्लबका लागि ९ उपाधि जितेका थिए । सोक्रममा उनले ४ सय ४२ खेलमा २ सय ५७ गोल गरेका थिए । उनी लिभरपुलका सर्वाधिक गोलकर्ता पनि हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)