नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश
nepallive.com · Fri May 15 14:27:01 GMT 2026

काठमाडौं – सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले कुनै एक वरिष्ठ अधिवक्ताको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)