ट्रम्पको दाबी: इरानले मलाई फोन गरेर वार्ताका लागि आग्रह गर्यो
kendrabindu.com · Thu Aug 06 01:50:37 GMT 2026

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आफैँले वार्ताका लागि आग्रह गरेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘इरानले मलाई फोन गरेर भन्यो- वार्ता गरौँ। यदि इरान सहमत भयो भने यो उसका लागि राम्रो हुनेछ।’
ट्रम्पले इरानसँगको वार्तामा उल्लेखनीय प्रगति भएको र आगामी ४८ घण्टामा स्थिति स्पष्ट हुने पनि बताएका छन्। अर्कातर्फ सीएनएनका अनुसार इरानले भनेको छ- अमेरिकासँग कुनै वार्ता भइरहेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)