मोदीको भिडिओ रोकेकोमा मेटाले माग्यो माफी
barnanmedia.com · Thu Aug 06 02:04:13 GMT 2026

काठमाडौं । फेसबुकको प्यारेन्ट कम्पनी मेटाका चिफ ग्लोबल अफेयर्स अफिसर जोल कापलानले भारतका सूचना प्रविधिमन्त्रीसँग माफी मागेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडिओ छोटो समयका लागि भारतमा नदेखिने बनाएपछि सरकारले मेटालाई माफी माग्न भनेको थियो। अन्यथा कारबाही गर्ने चेतावनी भारत सरकारले दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)