१०५ प्रतिशतले बढ्यो कालिन्चोक दर्शनको नाफा, इपीएस कति ?
arthasansar.com · Thu Aug 06 02:10:36 GMT 2026

कालिन्चोक दर्शन लिमिटेडको नाफामा १०५ प्रतिशत माथिको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा १०५.१४ प्रतिशतले नाफा बढेको हो ।
वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीले खुद नाफा, सञ्चालन आम्दानी र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ । कम्पनीले दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल कालिन्चोकमा केवलकार सञ्चालन गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)