कटुवा पेस्तोलसहित पक्राउ
nepalpress.com · Thu Aug 06 02:30:47 GMT 2026

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले कटुवा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
सरकुवानकरक्टी गाउँपालिका वडा नं. ५, महेश्वारी टोलका १८ वर्षीय मोहम्मद अफरोज राईनले घरमा कटुवा पेस्तोल लुकाईछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा उनको घरमा खानतलासी गर्दा कटुवा पेस्तोल फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)