पृथ्वी, अरनिको र कान्ति लोकपथलगायत देशका अधिकांश सडक बन्द, कहाँको अवस्था के ?
nepalviews.com · Thu Aug 06 02:32:08 GMT 2026

काठमाडौँ । केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरूमा बाढी र पहिरो गएपछि यातायात सेवा प्रभावित बनेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार धेरैजसो मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी साधन सञ्चालनमा आएका छन्।
पूर्ण रूपमा अवरुद्ध भएका प्रमुख सडकहरू
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)