प्रविधिमैत्री बन्दै न्यायालय, एआई प्रयोग गर्ने बाटो खुल्यो
ratopati.com · Thu Aug 06 02:45:00 GMT 2026

काठमाडौँ । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आगजनीमा परेको सर्वोच्च अदालत पछिल्लो समय प्रविधिमैत्री बन्दै गएको छ ।
आगजनीका कारण अभिलेखसहित डाटा सेन्टरमा समेत क्षति पुगेको थियो । २० हजारभन्दा बढी मुद्दाका फाइल जलेर एक साथ नष्ट भएका थिए । प्रदर्शनको निशानामा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र विशेष अदालत परे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)