मृग बचाउन खोज्दा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो, आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट
ratopati.com · Thu Aug 06 02:43:16 GMT 2026

रौतहट । पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)