ब्रोड पिकमा ज्यान गुमाएका गुरुङको शव आज काठमाडौं आइपुग्ने
nepalsamaya.com · Thu Aug 06 02:50:53 GMT 2026

काठमाडौं- पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज दिउँसो काठमाडौं आइपुग्ने भएको छ।
गुरुङको शव आज कतार एयरवेजको विमानमार्फत दोहा हुँदै काठमाडौं ल्याउन लागिएको हो। शव काठमाडौं आइपुगेपछि श्रद्धाञ्जली कार्यक्रम तय गर्ने नेपाल पर्वतारोहण संघले तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)