गर्मी छल्न कुकुरको सूप पिउन उत्तर कोरिया सरकारको सल्लाह
lokaantar.com
उत्तर कोरियामा पछिल्लो समय भीषण गर्मी र लूको प्रकोप तीव्र रूपमा बढेको छ। देशका केही सहरहरूमा तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ भने २७ जुलाईदेखि लगातार ‘ट्रोफिकल नाइट्स’ रेकर्ड गरिएको छ।
कोरियाली केन्द्रीय ब्रोडकास्टिंग स्टेसनका अनुसार देशका अधिकांश भागमा अत्यधिक गर्मीको चेतावनी जारी गरिएको छ, जहाँ दिनको तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियस र औसत आर्द्रता ७० प्रतिशतभन्दा बढी रहने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)