अवकाशको पत्र खल्तीमा बोकेर फेरि प्रशासक बन्न जीवन कटवालको दौडधुप
barnanmedia.com · Thu Aug 06 02:50:33 GMT 2026

काठमाडौँ । कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदका लागि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कोषको प्रकाशक छनोट तथा सिफारिस समितिले उक्त पदका लागि अन्तर्वार्तासहितको सबै प्रक्रिया पूरा गरिसकेको छ ।
अब मन्तिपरिषद् बैठकले यसबारे निर्णय गरेपछि कोषले नयाँ प्रकाशक पाउनेछ । स्रोतका अनुसार कोषको नयाँ प्रशासक बन्नका लागि 'सर्टलिस्ट'मा परेका उम्मेदवार जीवन कुमार कटवालले आगामी भदौमा उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन्। तर, अवकाशको चिठ्ठी खल्तीमा बोकेरै उनी ५ वर्षका लागि राजनीतिक नियुक्ति हत्याउन शक्तिकेन्द्रको घरदैलोमा सक्रिय देखिएको स्रोतले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)