मेटाको एआई मोडेलले पनि बाह्य प्रणाली ह्याक गरेको खुलासा
ratopati.com · Thu Aug 06 03:01:44 GMT 2026

बेलायत । साइबर सुरक्षा परीक्षणका क्रममा एआई ह्याकिङ भएको खुलासा गर्ने ओपनएआई र एन्थ्रोपिकको पछिल्लो कदमपछि मेटा पनि त्यही सूचीमा थपिएको छ।
मेटाले साइबर सुरक्षा परीक्षणका क्रममा आफ्नो एआई मोडेलले अर्को कम्पनीको प्रणाली ह्याक गरेको जनाएको छ। प्रतिद्वन्द्वी कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले यस्तै घटनाबारे हालै गरेको खुलासापछि मेटाले पनि यस्तो जानकारी सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)