काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ सेवा निवृत्त
nepalsamaya.com · Thu Aug 06 03:00:58 GMT 2026

काठमाडौं- काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त भएका छन्।
गुरागाईँले, २०८१ भाद्र २७ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा पद वहाली गरेका थिए। उमेर हदका कारण उनी बुधबारदेखि अनिवार्य अवकाशमा गएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)