फिफा विवादमा अध्यक्ष इन्फान्टिनोले मागे माफी
neplays.com · Thu Aug 06 03:12:00 GMT 2026
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने विवादास्पद योजनामा आफूबाट भएको त्रुटिप्रति माफी मागेका छन् ।
यद्यपि, मोरक्कोमा बसेको फिफाको वरिष्ठ कार्यकारी बैठकले उनलाई अध्यक्षका रूपमा निरन्तर समर्थन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)