निर्वासनको दुई वर्षपछि हसिनाको सम्बोधन : २०२६ को अन्त्यसम्म मुलुक फर्कन्छु
ekantipur.com · Thu Aug 06 03:12:17 GMT 2026

निर्वासनको दुई वर्षपछि हसिनाको सम्बोधन ‘२०२६ को अन्त्यसम्म मुलुक फर्कन्छु’
हसिनाले मृत्युदण्डको फैसलाबाट आफू नतर्सिनेसमेत बताइन् । उनकाे भनाइ छ, ‘मृत्युदण्ड, झूटा मुद्दा र प्रायोजित अदालतका नाटकले मलाई तर्साउन सक्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)