ओली गुण्डुमै, प्रचण्ड घरबेटीकोमा र शंकर नेपालगञ्ज
janaaastha.com

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू आन्तरिक राजनीतिक गतिविधिमा व्यस्त देखिएका छन्। नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओली भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हिजो भेटवार्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ललितपुरको मानभवनस्थित घरबेटी नामले परिचित शारदा अधिकारीको निवासमा हिजै प्रदेश नेतृत्वसँग छलफलमा सहभागी भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)