धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
nepalnews.com · Thu Aug 06 03:27:15 GMT 2026

जनकपुरधाम। धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२र८३ मा पाँच हजार २१६ मुद्दा फछ्र्योट गरेको छ।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए। अघिल्लो आवबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)