रौतहटमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी
nepallive.com · Thu Aug 06 03:20:17 GMT 2026

काठमाडौँ – रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी भएको छ ।
आज बिहान साढे ५ बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको ट्यांकरमा आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)