पहिले टिकट काटेर जानुपर्ने पोखराको सहिद पार्क आजकल सुनसान (तस्बिरहरू)
ratopati.com · Thu Aug 06 03:33:37 GMT 2026

पोखरा । आजभन्दा आठ वर्षअघिसम्म पोखराका मुख्य चोकमा फराकिलो ट्राफिक आइल्याण्ड थिए, सडक साँघुरो थियो । सवारी आवतजावतमै असहज भएपछि २०७४ सालमा ती आइल्याण्ड भत्काइए ।
पृथ्वीचोक, अमरसिंह चोक, मुस्ताङचोक, बिरौटा चोक, जिरोकिलोमिटर, हरिचोकलगायत ठाउँका आइल्याण्डमा सहिद र विभिन्न व्यक्तित्वका सालिक पनि थिए । पृथ्वीनारायण शाह, पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहिद भीमसेन दाहाल, योगेन्द्रमान शेरचन, चोकबाट सङ्कलन गरिएका सालिक राखेर २०७६ सालमा पोखरा महानगरपालिका–१८ जामुनबोटमा राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण गरियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)