काठमाडौंको बसुन्धरामा अचेत भेटिएका पुरुषको मृत्यु, रुपन्देहीमा स्कुटर दुर्घटनामा चालकको ज्यान गयो
onlinekhabar.com · Thu Aug 06 03:28:53 GMT 2026

२१ साउन, काठमाडौं । काठमाडौंको बसुन्धरामा हिजो साँझ अचेत फेला परेका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
गोर्खा घर भई हाल काठमाडौंको टोखा बस्ने ४२ वर्षीय धनराज थापाको त्रिविस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)